Sat2024 November 2
२०८१ कात्तिक १७, शनिबार

विविध देशहरूमा नयाँ वर्षको उत्सव

समाचार

अन्तर्राष्ट्रिय

खेलकुद

कथा / साहित्य

महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती आज

रुपन्देही, १५ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी...

शिक्षा

दाङकाे सिद्धरत्ननाथ माविमा कोरियन भाषा पढाउन सुरु

दाङ | असोज ६, २०८१ – घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ...

निःशुल्क लोकसेवाको तयारी कक्षा

रुपन्देही । कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क...

तुलसीपुरले तोक्यो सर्टिफिकेटकाे शुल्क

दाङ । तुलसीपुर उपमहानगरपालिकाले विद्यालयका लागि सर्टिफिकेट शुल्क निर्धारण गरेको छ । म‌गलबार बसेको शिक्षा समितिको बैठकले मावि तहसम्मको सर्टिफिकेट शुल्क निर्धारण गरेको हो । शिक्षा शाखा...

स्वास्थ्य

अस्पताल लैजाँदै गर्दा डेंगी संक्रमित महिलाको मृत्यु

लोकसारथी, १९ असोज । गोरखामा डेंगी संक्रमित महिलाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ कुलगाउँकी...

सामुदायिक अस्पतालसँग सहकार्य गर्दै लुम्बिनी सरकार 

कपिलवस्तु १७ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा...

सातै प्रदेशमा मुटु रोगको उपचार सेवा पुर्‍याउने गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्णय

रुपन्देही । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा उपचार सेवा पुर्‍याउने घोषणा गरेको छ।...

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौँ,१६ असोज । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा : सहभागी हुन नसकेका परीक्षार्थीको परीक्षा असोज १५ र १६ गते हुने

रुपन्देही, १४ असोज । नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा सहभागी...

कृषि

चिउरीको दाना पेलेर घ्यूको जोहो

रुपन्देही, ५ कात्तिक । गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ। नजिकै आगो बालेको...

सयपत्री उत्पादनमा आँबुखैरेनीका महिला

रुपन्देही, १ कात्तिक । आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन्...

सिंगो गाउँ नै तरकारीखेतीमा : वार्षिक भित्रिन्छ ८० लाख

रुपन्देही, १ कात्तिक । बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा...