Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

कोशी प्रदेशका ६ ओटा स्थानीय तहमा उप-निर्वाचन हुने

समाचार

अन्तर्राष्ट्रिय

राजनीति

खेलकुद

कथा / साहित्य

‘अझै माया दिन्थेँ’ (सम्झनाको गीत)

मेरा रहरहरू बिछोडको पहिरोले पुरिएमनका खुसीहरू नफर्किने गरी उजाडिएआशाका लुगा मेरा, थाहै नपाई...

शिक्षा

मोबाइल हेर्ने बानी हटाउन सङ्गीत कक्षा सञ्चालनमा

पाल्पा, १० श्रावण ।  अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि त्यसलाई...

बङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए

काठमाण्डौं, ७ श्रावन ।  बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् । अहिलेसम्म १२ सयभन्दा धेरै...

बगंलादेशबाट झन्डै ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाण्डौं, ६ श्रावन ।  बंगलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका झन्डै आठ सय जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । झन्डै आठ सय जना...

स्वास्थ्य

शाखा अधिकृतको सरुवापछि स्वास्थ्य बीमा बोर्डको विवाद मिल्यो

रुपन्देही, २१ साउन । एक शाखा अधिकृतको विषयलाई लिएर स्वास्थ्य बीमा बोर्डमा भएको विवाद मिलेको छ। काजमा...

देशभर २५ जनामा हैजा पुष्टि

काठमाडौं:    मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा...

गर्मीका कारण वर्षेनी पौने दुई लाख जनाको मृत्यु

काठमाडौं, साउन १८ ।  युरोपका देशहरुमा गर्मीका कारण बर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको ज्यान...

कपिलवस्तुमा सर्पको टोकाइबाट बालकको मृत्यु

रुपन्देही, साउन १८ । कपिलवस्तुमा विषालु सर्पको टोकाइबाट बालकको मृत्यु भएको छ । महाराजगंज नगरपालिका...

विमान दुर्घटनामा घाइते पाइलट शाक्य उपचारपछि घर फर्किए

रुपन्देही, साउन १८ । विमान दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका पाइलट मनीषरत्न शाक्य अस्पतालबाट...

कृषि

सुख्खा खडेरीले मकैँ र धानको ब्याड खेतमै सुक्न थाले, किसान चिन्तित

सल्यान । लामो समयको सुख्खा खडेरीले मकैँ, तरकारी र धानको ब्याड खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । वैशाख यता पानी नपर्दा जिल्लाका किसानले...

नवलपरासीपूर्वका किसान चैते धान स्याहर्न व्यस्त

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ ।  जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको...

धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन

जनकपुरधाम- धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पादन गत वर्षको तुलनामा अधिक भएको छ । आँपको उत्पादन राम्रो रहेकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै...