Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आज कालीमाटीमा कुन तरकारी तथा फलफूलको कति छ भाउ ? (मूल्यसूचीसहित)

18

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको प्रतिकिलो अधिकतम मूल्य ५० रुपैययाँ र सानो गोलभेँडा लोकलको पनि ५० रुपैयाँ नै रहेको छ । यसैगरी गोलभेँडा सानो टनेलको ५५ रुपैयाँ रहेको छ । आलु रातोको ५८, आलु सेतोको ५०, मुला रातोको ११०, मकै बोडीको १००, लौकाको ५०, घिरौलाको ४०, स्कुसको ३०, पुदिनाको ६०० रुपैयाँ कायम भएको विकास समितिले जनाएको छ । यसैगरी अनारको ३५०, मौसमको १८० रुपैयाँ रहेको छ ।


मूल्यसूची विस्तृतमाः
null

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर