कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको प्रतिकिलो अधिकतम मूल्य ५० रुपैययाँ र सानो गोलभेँडा लोकलको पनि ५० रुपैयाँ नै रहेको छ । यसैगरी गोलभेँडा सानो टनेलको ५५ रुपैयाँ रहेको छ । आलु रातोको ५८, आलु सेतोको ५०, मुला रातोको ११०, मकै बोडीको १००, लौकाको ५०, घिरौलाको ४०, स्कुसको ३०, पुदिनाको ६०० रुपैयाँ कायम भएको विकास समितिले जनाएको छ । यसैगरी अनारको ३५०, मौसमको १८० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः