काठमाडौं – आध्यात्मिक शान्ति र जीवनको गहिरो अर्थ खोजिरहेका व्यक्तिहरूका लागि गौडीय वैष्णव संघ (GVA) द्वारा विशेष अनलाइन वेबिनार आयोजना गरिँदैछ। “Zoom into Divine Bliss: Understanding the Purpose of Life” शीर्षकमा हुने यो विशेष प्रवचनमा भक्ति योगका अनुभवी साधक आनकदुन्दुभि दास द्वारा मार्गदर्शन गरिनेछ।
कार्यक्रम विवरण:
📅 मिति: १२ मार्च, बुधबार
🕗 समय: बेलुका ८:०० बजे – ८:३० बजे
💻 मञ्च: जुम (Zoom)
🔑 Meeting ID: 544 175 6333
🔒 Password: 1732
🎙 वक्ता: H.G भीम दास अधिकारी
यो अनलाइन सत्र हरेक बुधबार बेलुका ८:०० देखि ८:३० बजे सम्म नियमित रूपमा सञ्चालन गरिन्छ।
स्थानीय सम्पर्क र कार्यक्रमहरू
📍 GVA भैरहवा:
📞 सम्पर्क: ९८४७४९७१११
🕘 समय: बिहान ८:०० – ११:०० बजे
📍 GVA बुटवल:
📞 सम्पर्क: ९८२५४१८६६३
🕑 समय: दिउँसो २:०० – ५:०० बजे
प्रत्येक शनिबार विशेष ‘Love Feast’ कार्यक्रम
यस कार्यक्रममा दिव्य दर्शन, कीर्तन, नृत्य, प्रसाद वितरण र अन्य आध्यात्मिक गतिविधिहरू समावेश गरिनेछ।
आध्यात्मिक ज्ञान प्राप्त गर्न तथा जीवनलाई अझ अर्थपूर्ण बनाउने मार्ग पहिल्याउन इच्छुक सबैलाई यो विशेष वेबिनारमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिन्छ।