चिकित्साका विभिन्न विषयमा IOM मा एकवर्षे फेलोसिपका लागि भर्ना खुल्यो
काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा चिकित्साका विभिन्न विषयमा एक वर्षे फेलोसिपका लागि भर्ना खुलेको छ। संस्थान अन्तर्गतका शिक्षण अस्पतालहरूमा सञ्चालन गरिने क्लिनिकल फेलोशिप कार्यक्रमहरूका लागि