Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दियो

मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दियो

  • मंगलबार, कार्तिक १४ २०८०
  • 715
    SHARES

    टी–२० विश्वकप छनोट खेलमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

    आज मलेसियाका लागि सइद अजिजले सर्वाधिक ६८ रनको योगदान दिए ।

    नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान १–१ विकेट लिए ।

    प्रकाशित : मंगलबार, १४ कार्तिक २०८० , ०४:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend