Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

न्युजिल्यान्डका कप्तान ज्याकसनको विकेट लिए आकाश त्रिपाठीले

न्युजिल्यान्डका कप्तान ज्याकसनको विकेट लिए आकाश त्रिपाठीले


  • आइतबार, माघ ७ २०८०
  • 728
    SHARES

    काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका न्युजिल्यान्डका कप्तान ओस्कर ज्याकसनको विकेट पतन भएको छ । ७५ रन बनाएर खेलिरहेका ज्याकसन चौथो विकेटको रुपमा  आकाश त्रिपाठीको बलमा आउट भए ।

    पहिलो १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्डका लागि स्नेहिथ रेडी र कप्तान ओस्कर ज्याकसनले इनिङ्स सम्हाल्दै अर्धशतक प्रहार गरेका थिए ।

    धर्मराएको ब्याटिङ लाइनलाई उकास्ने क्रममा रेडीले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनी ९१ रन बनाएर शतकको नजिक पुगेका छन् ।

    प्रकाशित : आइतबार, ७ माघ २०८० , ०५:०७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend