logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प

मुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प


  • शुक्रबार, पुष १९ २०८१
  • 897
    SHARES

    काठमाडौँ- मुगुमा भूकम्प भएको छ। आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो।

    मंगलबार (पुस १६ गते) पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो।

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , ०४:११ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend