logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भूकम्प: काठमाडौंबाट करिब २८० किलोमिटर दूरीमा केन्द्रविन्दु

भूकम्प: काठमाडौंबाट करिब २८० किलोमिटर दूरीमा केन्द्रविन्दु


  • मंगलबार, पुष २३ २०८१
  • 598
    SHARES

    यो भूकम्प यति तीव्र थियो कि यसको कम्पन काठमाडौँमा समेत महसुस गरिएको छ ।

    काठमाडौं । तिब्बतको दिंगी केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्प सगरमाथाबाट करिब ९० किलोमिटर उत्तर केन्द्रविन्दु रहेको छ । 

    भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार काठमाडौंबाट करिब २८० किलोमिटर दूरीमा केन्द्रविन्दु रहेको छ । 

    बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    प्रकाशित : मंगलबार, २३ पुष २०८१ , ०१:५८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend