logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प


  • शनिबार, पुष २७ २०८१
  • 650
    SHARES

    काठमाडौँ, २७ पुसः लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिवार बिहान भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको तीव्रता ३।६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।

    प्रकाशित : शनिबार, २७ पुष २०८१ , ०६:४९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend