logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।


  • मंगलबार, माघ १ २०८१
  • 949
    SHARES

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । बैङ्किङ कसुरको आरोपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का इन्चार्जसमेत रहेका मल्ल पक्राउ परेका हुन् ।

    काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीकाअनुसार सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ ।

    उनीमाथि २० लाख ५० हजारको चेक अनादर गरेको आरोप छ । उनीविरूद्ध एमालेका नेता पुष्पराज पहराईले जाहेरी दिएका थिए ।

    प्रकाशित : मंगलबार, १ माघ २०८१ , ०६:०३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend