logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

यो वर्षको एसइई चैत ७ गतेदेखि (परीक्षा तालिका)

यो वर्षको एसइई चैत ७ गतेदेखि (परीक्षा तालिका)


  • मंगलबार, माघ १ २०८१
  • 832
    SHARES

    काठमाडौं, माघ १ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को समय तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसइई चैत ७ गतेदेखि हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ ।

    पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतस् वेदविद्याश्रमतर्फ(अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ(अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ)अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

    प्रकाशित : मंगलबार, १ माघ २०८१ , ०२:२८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend