logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

चिकित्साका विभिन्न विषयमा IOM मा एकवर्षे फेलोसिपका लागि भर्ना खुल्यो

चिकित्साका विभिन्न विषयमा IOM मा एकवर्षे फेलोसिपका लागि भर्ना खुल्यो


  • बिहिबार, माघ ३ २०८१
  • 793
    SHARES

    काठमाडौं-  चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा चिकित्साका विभिन्न विषयमा एक वर्षे फेलोसिपका लागि भर्ना खुलेको छ। 

    संस्थान अन्तर्गतका शिक्षण अस्पतालहरूमा सञ्चालन गरिने क्लिनिकल फेलोशिप कार्यक्रमहरूका लागि भर्ना आह्वान गरिएको हो। प्रवेश परीक्षा माघ २७ गते बिहान १० देखि १२ बजेसम्म हुनेछ।

    इच्छुक उम्मेदवारहरूले यस अध्ययन संस्थानको www.iom.edu.np/ clinicalfellowship / public मार्फत रु ५००० दस्तुर सहित आवेदन फाराम बुझाउन भनिएको छ। आवेदनमिति पुस ३ गतेदेखि मात्र १७ गतेसम्म तोकिएको छ।  

    प्रकाशित : बिहिबार, ३ माघ २०८१ , ०७:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend