
काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका न्युजिल्यान्डका कप्तान ओस्कर ज्याकसनको विकेट पतन भएको छ । ७५ रन बनाएर खेलिरहेका ज्याकसन चौथो विकेटको रुपमा आकाश त्रिपाठीको बलमा आउट भए ।
पहिलो १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्डका लागि स्नेहिथ रेडी र कप्तान ओस्कर ज्याकसनले इनिङ्स सम्हाल्दै अर्धशतक प्रहार गरेका थिए ।
धर्मराएको ब्याटिङ लाइनलाई उकास्ने क्रममा रेडीले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनी ९१ रन बनाएर शतकको नजिक पुगेका छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
