logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मलेसियामा हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

मलेसियामा हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ


  • शुक्रबार, पुष २६ २०८१
  • 780
    SHARES

    काठमाडौं ।माघ ५ गतेदेखि मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।

    टोलीका सदस्यलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको हो।

    काठमाडौँमा शुक्रबार आयोजित बिदाइ कार्यक्रममा मन्त्री चौधरीका साथै क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, महिला सिनियर टिमकी कप्तान तथा क्यानकी सदस्य इन्दु बर्मा लगायतका पदाधिकारी उपस्थित थिए।

    खेलाडीहरू शनिबार त्यसतर्फ प्रस्थान गर्नेछन्।

    प्रकाशित : शुक्रबार, २६ पुष २०८१ , ०८:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend