logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पक्राउ परे मनोज मानव

पक्राउ परे मनोज मानव


  • सोमबार, पुष २२ २०८१
  • 611
    SHARES

    काठमाडौँ- मनोज मानव भनिने युट्युबर मनोज महतो फेरि पक्राउ परेका छन्।

    उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। सिराहा घर भएका महतो पुस १९ मा पक्राउ परेका हुन् ।

    यसअघि उनी विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा पक्राउ परेर छुटेका थिए ।

    प्रकाशित : सोमबार, २२ पुष २०८१ , १२:५८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend