Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

दुई जनाको शव फेला

दुई जनाको शव फेला


  • बुधबार, मंसिर ६ २०८०
  • 325
    SHARES

    भरतपुर महानगरपालिकाको मिलनचोकमा आज एक पुरुष र एक महिलाको शव फेला परेको छ ।

    ३० देखि ३२ वर्षसम्मका व्यक्तिको शव दुई बोरामा बाँधेर फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । दुबै हात खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो ।

    शवको सनाखत हुन सकेको छैन भने घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित : बुधबार, ६ मंसिर २०८० , ०६:५४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend