लोकसारथी, पुस १७ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि आज देशभर कतै पानी पर्ने सम्भावना भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
यतिबेला (बुधबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। विगत तीन दिनदेखि तराईमधेसका धेरै ठाउँमा हुस्सु र कुहिरो लागि रहेको छ।
कतिपय भूभागमा शितलहर पनि चलिरहेको छ।
आज गण्डकी प्रदेशका पहाडी भूभागमा पनि हुस्सु र कुहिरो लागेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
कस्तो होला अबको ३ दिन देशभरको मौसम?



-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
