Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

सोमबार, ११ साउन २०८३

सोमबार, साउन ११ २०८३

भुटानी शरणार्थी जंगलमा मृत फेला परे

भुटानी शरणार्थी जंगलमा मृत फेला परे


  • बुधबार, मंसिर ६ २०८०
  • 260
    SHARES

    झापाको दमक नगरपालिकास्थित भुटानी शरणार्थी शिविर सेक्टर बी (२) स्थित हट नम्बर २५२ मा बस्ने ७२ वर्षीय भुटानी शरणार्थी बुधबार स्थानीय हम्से दुम्से सामुदायिक वनमा मृत फेला परेका थिए ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्ति मंगलबार दिउँसो दाउरा टिप्न जङ्गल गएका थिए तर साँझसम्म घर फर्केनन् । उक्त व्यक्तिलाई हात्तीले कुल्चीएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । यो वर्ष झापामा हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

    प्रकाशित : बुधबार, ६ मंसिर २०८० , ०९:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend