Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भूकम्प पीडित सुत्केरी महिलाको चिसोका कारण मृत्यु

भूकम्प पीडित सुत्केरी महिलाको चिसोका कारण मृत्यु


  • सोमबार, मंसिर ११ २०८०
  • 338
    SHARES

    जाजरकोट । भूकम्प पीडित एक सुत्केरी महिलाको चिसोका कारण मङ्सिर १० गते मृत्यु भएको छ ।  नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया सर्मिला विक चदाराको चिसोका कारण मृत्यु भएको हो ।

    भूकम्पले घर भत्किएपछि एक महिना अगाडि भएको सुत्केरी महिला त्रिपालमुनि बसाई र चिसोका कारण मृत्यु भएको नलगाड नगरपालिका–८ का वडा अध्यक्ष तेज बहादुर सिहले बताउनु भयो ।

    भूकम्पपछि पीडितहरुलाई खाना र न्यानो लत्ता कपडाको समस्या रहेको थियो ।

    प्रकाशित : सोमबार, ११ मंसिर २०८० , ०५:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend