‘मेरो मन’ “मेरो मन“ सधैँ गुन्गुनाउँथ्योसधैँ भुन्भुनाउँथ्योकहिले त आत्तिएरहुन्हुनाउँथ्यो पनि । छन्द मिल्यो भनेम स्वयं छन्दोवद्ध कविता हुन्थेँकहिले अनुष्टुप हुन्थेँछिटो दगुर्थेँकहिले शिखरिणी हुँदैअलि ढिलो दगुर्थेँमन्दाक्रान्ता हुन्थेँ मेसो सबै पढ्नुहोस्
गीति सम्झना, भाग—१ गीति सम्झना, भाग—१ तनको पीडा निख्रियो, मनको दर्द जीवन्तबिच बाटोमै छाडेर गयौ, कसरी मनाउँ मान्दैन मन त कति हजार वर्षसम्म तिम्लाई मैले कुर्ने हो ?तिमीलाई सबै पढ्नुहोस्
गीति सम्झना, भाग—९ गीति सम्झना, भाग—९ सधैँलाई विदा हुने, आँसुले पीर धुनेउनैलाई सम्झेर यो मन घरिघरि रुनेकिन हादसा भयो टिपी लयो आयो कालकोसँग मागूँ जवाब, कोसँग गरूँ सवाल सबै पढ्नुहोस्