सरकारी कार्यालयका कम्प्युटरमा गेम इन्स्टल नगर्न साइबर सुरक्षा केन्द्रको सुझाव
काठमाडौं : साइबर सुरक्षा प्रवर्द्धनका लागि सरकारले स्थापना गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका कम्प्युटर र ल्यापटपमा कुनै पनि गेम इन्स्टल नगर्न सुझाव दिएको