Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार


  • मंगलबार, पुष १७ २०८०
  • 299
    SHARES

    गोरखा । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरानचोक गाउँपालिका– ५ का ३७ वर्षीय नवराज घिमिरेलाई प्रहरीले  ०८० पुस १५ गते गिरफ्तार गरेको छ ।

    पीडित बालिकालाई पुष १५ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाको आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

    आरोपित विरुद्ध पुष १६ गते बाल यौन दुरुपयोग कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    पीडित बालिकाको स्वास्थ्य परीक्षण पुष १६ गते जिल्ला अस्पताल गोरखामा गरिएको छ ।

    प्रकाशित : मंगलबार, १७ पुष २०८० , ०९:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend