लोक सारथी

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा उत्तीर्ण भइ अन्तर्वार्तामा समेत सफल भएका उम्मेदवारहरुको अन्तर्वार्ताको नतिजा प्रकाशित भएको छ ।
लिखित परीक्षामा उत्तीर्ण भइ मिति २०८० असोज २०, २२ र २३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा लुम्बिनी प्रदेशको सामाजिक र विज्ञान, कर्णाली प्रदेशको विज्ञान र कोशी प्रदेशको गणित विषयमा छनोट भएका उम्मेदवारहरुलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यताक्रम सहितको नतिजा शिक्षा आयोगले प्रकाशन गरेको हो ।
[pdf-embedder url=”https://loksarathi.com/wp-content/uploads/2023/10/permanent-teachers-appointed_11zon.pdf” title=”permanent teachers appointed_11zon”]
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
