Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रादेशिक अस्पतालले ४४ नर्स सहित २७२ कर्मचारीहरुलाई जागिर दिदै

प्रादेशिक अस्पतालले ४४ नर्स सहित २७२ कर्मचारीहरुलाई जागिर दिदै


  • बिहिबार, पुष १२ २०८०
  • 195
    SHARES

    मधेस प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग गरिएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनाअनुसार पाँचौ तह, चौथो तह र श्रेणीबिहीन कर्मचारी गरी २७२ जना कर्मचारी माग गरिएको छ ।

    करार सेवामा माग गरिएका कर्मचारी मध्ये सबैभन्दा धेरै स्टाफ नर्स ४४ जना माग गरिएको छ । त्यसपछि चौथो तहको अहेब पदमा २४ कर्मचारी मागिएको छ । पाचौँ तहको हेल्थअसिस्टेन्ट र चौथो तहको अनमी १८१८ जना माग गरिएको छ ।

    श्रेणीबिहीन कर्मचारीमा कार्यलय सहयोगी, सवारी चालक, प्लम्बर, सेक्युरिटी गार्ड लगायतका कर्मचारी प्रदेश स्वास्थ्य निर्दशनालयले मागेको छ ।

    योग्यता पुगेका इच्छुकलाई हिजोको १५ दिनभित्र आवेदन दिन भनिएको छ । माग गरिएका कर्मचारी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुरस्थित प्रदेश अस्तपालबाहेकका लागि रहेको सूचना उल्लेख छ।

     

    प्रकाशित : बिहिबार, १२ पुष २०८० , ०१:५६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend