Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको कार दुर्घटना

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको कार दुर्घटना

  • शनिबार, भाद्र ३० २०८०
  • 78
    SHARES

    बुटवल, भाद्र ३०। बुटवलबाट भैरहवा तर्फ जादै गरेको कार दुर्घटना भएको छ। बा ११ च ८५०१ नंबरको कार तिलोत्तमा ड्राईबरटोलमा गए राति करिब ११ः३० बजे दुर्घटना भएको हो।
    दुर्घटनामा मानवीय क्षति नभएको र घाईतेलाई उपचारको लागि अस्पताल लगिएको छ। र उक्त दुर्घटना तीव्र गतिको कारण भएको हुन सक्ने ड्राईबरटोल प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रकाशित : शनिबार, ३० भाद्र २०८० , १०:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend