Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल


  • शनिबार, असोज २७ २०८०
  • 143
    SHARES

    प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने संकल्पका साथ सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताएका छ ।

    शुक्रबार आयोजित ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ लाई सम्बोधन गर्दै सरकार प्रमुख दाहालले भने, ‘खेल, साहित्य र कला राष्ट्रिय एकताका प्रमुख आयाम भएकाले त्यसको प्रवर्धनका  लागि म महत्वपूर्ण भूमिका खेलेको छु ।

    सिजन मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले डा भगवान कोइराला, सिने कलाकार नीर शाह र क्याप्टेन विजय लामालगायत समाजसेवी, कलाकार, उद्यमी र सञ्चारकर्मीलाई अवार्ड प्रदान गरे ।

    प्रकाशित : शनिबार, २७ असोज २०८० , ०८:४२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend