Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सडक दुर्घटनामा दुई जनाको मृत्यु

सडक दुर्घटनामा दुई जनाको मृत्यु


  • मंगलबार, कार्तिक २१ २०८०
  • 468
    SHARES

    बागलुङको ढोरपाटनमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    ट्याक्सी दुर्घटनामा मृत्यु हुनेमा ढोरपाटन–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र जिल्ला बडिगाड–६ छिस्फाँटका ३२ वर्षीय अश्विन परियार रहेका छन् ।

    बडिगाडबाट ढोरपाटन जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी सडकबाट १०० मिटर तल खसेर ढोरपाटन–२ मलकातिबाङमा दुर्घटना भएको हो । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । रासस

    प्रकाशित : मंगलबार, २१ कार्तिक २०८० , ११:४१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend