Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार


  • सोमबार, मंसिर ११ २०८०
  • 208
    SHARES

    नवलपरासी (सुस्ता पश्चिम) १९ वर्षीया युवतीलाई बलात्कार गरको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ५ पालडाँडा घर भई बर्दघाट नपा– १४, बेलाहानी बस्दै आएका ३४ वर्षीय विजय पोखरेललाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

    पीडितलाई आरोपितले मङ्सिर १० गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर १० गते नै इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए ।

    उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बर्दघाटका इन्स्पेक्टर भीमबहादुर कार्कीले बताउनु भयो ।

    पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १० गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

    प्रकाशित : सोमबार, ११ मंसिर २०८० , ०५:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend