Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बालकृष्ण खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

बालकृष्ण खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

  • बिहिबार, मंसिर २८ २०८०
  • 416
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा पुर्पक्षका निम्ति जेलमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दा आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ ।

    सो मुद्दामा उच्च अदालतका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश कोइरालाको इजलासमा यही मंसिर १५ गते राय बाझिएको थियो । त्यसपछि मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।

    न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्ने आदेश गरेका थिए । खरेलले थुनामै राख्नुपर्ने राय राखेका थिए ।

    उनीहरूका रायमा कसको निर्णयक हुने भन्ने न्यायाधीश कोइरालाको आजको इजलाबाट निर्धारित हुनेछ । न्यायाधीश कोइरालाको इजलासमा बिहीबार खाँणको मात्र मुद्दा राखिएको छ ।

    प्रकाशित : बिहिबार, २८ मंसिर २०८० , ११:२८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend