logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • बुधबार, माघ २३ २०८१
  • 637
    SHARES

    काठमाडौं ।

    नेपाली बजारमा आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ।

    यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो। यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ।

    यस अधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो। 

    प्रकाशित : बुधबार, २३ माघ २०८१ , ०५:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend