logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

एक तोला सु्नको मूल्य २ लाख ७० हजार नाघ्यो

एक तोला सु्नको मूल्य २ लाख ७० हजार नाघ्यो


  • आइतबार, पुष १३ २०८२
  • 1.1K
    SHARES

    काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।

    यस्तै चाँदीको भाउ पनि आकासिएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार ३०० र  चाँदी  ४ हजार ४०० रुपैयाँ पुगेको थियो।

    प्रकाशित : आइतबार, १३ पुष २०८२ , ०१:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend