logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


  • बिहिबार, फाल्गुन २९ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

    आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी, आज एक तोला चाँदी दुई रुपैयाँमा किनबेच हुनेछ । जुन हिजो कै मूल्य हो ।

    प्रकाशित : बिहिबार, २९ फाल्गुन २०८१ , ०७:५३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend