काठमाडौं : नेपाली बजारमा सुन-चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। आज सुन १५ सय र चाँदी ३० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६०० पुगेको थियो।
सोमबार सोही परिमाणको सुनको मूल्य २ लाख ३३ हजार १०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
आइतबार एक तोला चाँदी २ हजार ९३० रुपैयाँ कायम भएको थियो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
