logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सुनको मूल्य २ लाख ३३ हजार १०० कायम

सुनको मूल्य २ लाख ३३ हजार १०० कायम


  • सोमबार, असोज २० २०८२
  • 1.2K
    SHARES

    काठमाडौं : नेपाली बजारमा सुन-चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। आज सुन १५ सय र चाँदी ३० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६०० पुगेको थियो।

    सोमबार सोही परिमाणको सुनको मूल्य २ लाख ३३ हजार १०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

    यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। ३० रुपैयाँले  बढेर एक तोला चाँदीको मूल्य २ हजार  ९६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    आइतबार एक तोला चाँदी २ हजार ९३० रुपैयाँ कायम भएको थियो।

    प्रकाशित : सोमबार, २० असोज २०८२ , १२:०७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend