मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन राम्रो छ। आज गरेको काममा सफलता मिल्नेछ। दीर्घकालीन निर्णय गर्नु उपयुक्त हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ । दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। राजनीतिक क्षेत्रमा भने ठगिने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन राम्रो छ। धन आर्जन हुनेछ। साथीको साथ र सहयोग बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। मिथुन राशि हुनेहरुको आजको दिन सामान्य रहनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोश जाँगरमा कमी आउनेछ । अनावश्यक झन्झन्ट आइलाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईंका लागि शुभग्रहको बहुमत रहेको छ। जमिन सम्बन्धी कारोबार गरेमा नाफा मिल्नेछ। कृषिजन्य वस्तुमा गरेको व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। कर्कट राशि हुनेहरुको आजको दिन केहि प्रतिकूल रहेकोछ । समयमा काम बन्नेछैन । पुरानै समस्याहरु आइलाग्नेछन् । स्वास्थ्यमा समस्या आउनेछ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरु रोकिन सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन सामान्य छ। लक्ष्यमा पुग्न धैर्य गर्नुपर्नेछ। हरेक क्षेत्रमा बाधा, अर्चन आइपर्नेछन्। अभिभावकको सल्लाह लिएर अघि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ। सिंह राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन सामान्य छ। साना कुरामा विवाद हुनसक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। कन्या राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन राम्रो छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट समेत सेवाको अवसर मिल्ने योग छ। तुला राशि हुनेहरुको आजको दिन मध्यम रहेको छ । बोलीका कारण समस्या आइलाग्न सक्छ । यात्रा गर्दा विचार पुर्याउनु होला । धार्मिक तथा सामाजिक क्षेत्रमा समय दिँदा राम्रो हुन्छ। पारिवारिक मनोरञ्जनमा खर्च बढ्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको प्रभाव बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। बिहान उठेर सूर्य दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ। वृश्चिक राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईंका लागि आजको दिन सामान्य रहेको छ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। धनु राशि हुनेहरुको आजको दिन शुभ रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सञ्चित धन खर्च हुने दिन छ। साथीसँग कुरा गर्दा ख्याल गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछन्। धार्मिक कार्यका सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। मकर राशि हुनेहरुको आजको दिन सामान्य रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् । अनावश्यक काममा खर्च हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन अशान्त बन्नेछ। सानातिना कुरामा धेरै रिस उठ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिव भजन गर्दा मनमा शान्ति मिल्नेछ। साथीसँग सहकार्य गरेर लगानी गर्नु उचित हुनेछ। कुम्भ राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहनेछन् । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरु हराउँदै जानेछ । कृषिमा सफलता मिल्नेछ । कामहरु सजिलै बन्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। हरेक क्षेत्रमा धैर्य गरेर अघि बढ्नुपर्ने दिन छ। मीन राशि हुनेहरुको लागि आजको दिन सामान्य रहेकोछ । खानपान विशेष ध्यान पुर्याउनुपर्छ, अन्यथा स्वास्थ्यमा समस्या देखिन सक्छ । व्यापार व्यवसायमा ठूलो प्रगति हुने समय छैन । अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ। यात्रा गर्दा विचार पुर्याउनु होला ।