logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक, सेवा सुचारु गर्न छलफल

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक, सेवा सुचारु गर्न छलफल


  • बुधबार, भाद्र २५ २०८२
  • 1.3K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    जेनजी आन्दोलनका कारण प्रभावित सेवा सुचारु गर्न मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक बस्ने भएको छ।

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार, विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बन्धित संयन्त्रबीच समन्वय र सहजीकरण गर्न बैठक बस्न लागेको हो। बैठकमा सबै मन्त्रालयका सचिवहरू सहभागी हुनेछन्।

    काफ्लेले रातोपाटीसँग भने, “‘अत्यावश्यक सेवामा कुनै कमी नहोस् र सहज सेवा प्रवाह हुनसक्ने गरी’ भर्चुअल बैठक बस्न लागेको हो।”

    प्रकाशित : बुधबार, २५ भाद्र २०८२ , १२:४३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend