logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गरेपछि पहिलो बैठक सिंहदरबारमा सुरु

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गरेपछि पहिलो बैठक सिंहदरबारमा सुरु


  • बुधबार, कार्तिक १२ २०८२
  • 598
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक हाल सञ्चालनमा रहेको छ।

    प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो। बैठकमा ऊर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ बाहेक सबै मन्त्रीहरू सहभागी रहेको सचिवालयले जनाएको छ।

    बैठकमा सरकारका आगामी प्राथमिकता, नीति–कार्यक्रमको कार्यान्वयन र हालका राजनीतिक विषयहरूबारे छलफल हुने बताइएको छ।

    प्रकाशित : बुधबार, १२ कार्तिक २०८२ , ०२:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend