Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

डा. भगवान कोइरालाले फेरि ह्याम्समा

डा. भगवान कोइरालाले फेरि ह्याम्समा


  • सोमबार, कार्तिक २० २०८०
  • 442
    SHARES

    काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले ह्याम्स अस्पतालबाट पुनः सेवा दिने भएका छन् । नेपाल मेडिकल काउन्सिलको अध्यक्षको कार्यकाल सकिएसँगै उनी ह्याम्समा फर्किएका हुन् ।

    अध्यक्ष हुनुपूर्व डा. कोइराला ह्याम्सको प्रमुख सल्लाहकार थिए । अब उनले ह्याम्सबाट प्रत्येक दिन दिउँसो २ बजेदेखि सेवा दिने अस्पतालले जनाएको छ ।

    डा. कोइरालाले वीर अस्पतालबाट समेत साताको दुई दिन ओपीडी र शल्यक्रिया दुवै सेवा दिइरहेका छन् ।

    प्रकाशित : सोमबार, २० कार्तिक २०८० , ०३:३७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend