Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त


  • बिहिबार, माघ २५ २०८०
  • 988
    SHARES

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशकमा सदस्य डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्ड सदस्य श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।स्वास्थ्यमन्त्री बस्नेतले डा. श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

    नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. श्रेष्ठ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जनजातितर्फको केन्द्रीय सदस्यको निर्वाचन लडेर पराजित भएका थिए ।

    प्रकाशित : बिहिबार, २५ माघ २०८० , १२:४३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend