logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रवि लामिछाने ६० लाख धरौटीमा रिहा

रवि लामिछाने ६० लाख धरौटीमा रिहा


  • बुधबार, माघ २ २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बुधबार थुनछेक बहस सकिए पछि उक्त आदेश दिइएको हो ।

    प्रकाशित : बुधबार, २ माघ २०८१ , ०१:१२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend