logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदी कति?

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदी कति?


  • बिहिबार, पुष १८ २०८१
  • 637
    SHARES

    काठमाडौं, १८ पुस । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । गततयल

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०५:३७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend