logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ


  • मंगलबार, माघ ८ २०८१
  • 676
    SHARES

    काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।

    आज सुन तोलाको १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रकाशित : मंगलबार, ८ माघ २०८१ , ०५:२८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend