logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

सबै क्याम्पसलाई स्ववियु निर्वाचनको तयारी गर्न त्रिविको  निर्देशन  

सबै क्याम्पसलाई स्ववियु निर्वाचनको तयारी गर्न त्रिविको  निर्देशन  


  • शुक्रबार, माघ १८ २०८१
  • 429
    SHARES

    काठमाडौँ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ।  

    विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आगामी चैत  ५ गते  हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका सबै  आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिएका हुन्।

     निर्वाचन सम्बन्धि अन्य आवश्यक  जानकारी  पछि पठाइने पनि पत्रमा उल्लेख गरिएको छ।  

       त्रिवि कार्यकारी परिषद्को यही माघ १४ गते  बसेको बैठकले आगामी चैत ५ गते  स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो ।

    प्रकाशित : शुक्रबार, १८ माघ २०८१ , १२:३३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend