logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

मन्त्रिपरिषद निर्णय: माघ १४ गते सम्पत्ति शुद्धीकरण दिवस मनाउने

मन्त्रिपरिषद निर्णय: माघ १४ गते सम्पत्ति शुद्धीकरण दिवस मनाउने


  • बुधबार, पुष १७ २०८१
  • 572
    SHARES

    काठमाडौं ।

    सरकारले हरेक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण राष्ट्रिय दिवस मनाउने भएको छ।

    पुस १६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    प्रकाशित : बुधबार, १७ पुष २०८१ , १२:१७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend