Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

लापरवाहीपूर्ण उपचारको क्रममा औषधिको साइड इफेक्टले गयो नितुको ज्यान

लापरवाहीपूर्ण उपचारको क्रममा औषधिको साइड इफेक्टले गयो नितुको ज्यान


  • बुधबार, कार्तिक १५ २०८०
  • 676
    SHARES

    डाक्टरले चेक जाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा एक जना बहिनि नितु दुवालको मृत्यु भएको छ! अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादा रगत र एलर्जी परीक्षण बिना नै MINOCIN र ACNETRATE औषधि लेखेर दिएपछि ती औषधि खाएको केही दिनपछि ज्वरो, खोकी लाग्न थालेपछि पुनः त्यही अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधि निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो ।
    टाइफाईड र ज्वरोको लागि औषधि मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधि खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर  अस्पतालको इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन् झन् खराब हुँदै गयो ।
    औषधिको Reaction हुन सक्नेतर्फ ध्यान कसैले पनि दिएन । पछि B&B र त्यसपछि पाटन हस्पिटल पुराइयो। तर कसैको केहि लागेन। उनको निधन भयो । Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पीडा र कष्टदायी मृत्यु भएको थियो । ” अहिले नितुको परिवारले लापरबाहीमा संलग्न डाक्टरहरुलाई कार्यबाही हुनुपर्ने माग सहित नितुको लागि न्याय मागिरहेको छ।  स्रोत सामाजिक सञ्जाल

    प्रकाशित : बुधबार, १५ कार्तिक २०८० , ०५:२८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend