Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

लुम्बिनी लोकसेवाले ५८ पदमा स्वास्थ्य जनशक्ति माग गर्याे, आवेदन दिने अन्तिम मिति फाल्गनु १७ गते

लुम्बिनी लोकसेवाले ५८ पदमा स्वास्थ्य जनशक्ति माग गर्याे, आवेदन दिने अन्तिम मिति फाल्गनु १७ गते

  • शनिबार, माघ २७ २०८०
  • 1K
    SHARES

    लुम्बिनी प्रदेश लोकसेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलाएको छ । 

    आयोगले सूचना जारी गरि स्थानीय तहका लागि स्वास्थ्यमा पाचौँ तहका पदमा विज्ञापन खुलाएको हो । सबै भन्दा धेरै हेल्थ असिस्टेन्ट पदमा ३४ पदका लागि विज्ञापन गरिएको छ । त्यसैगरी पब्लिक हेल्त नर्स १५, स्टाफ नर्स ५, आयुर्वेद तर्फ कविराज २, ल्याब टेक्निसियन र एनेस्थेसिस्ट सहायक १–१ जनाका लागि आयोगले विज्ञापन खुलाएको हो । 

    लोक सेवा आयोगले निकालेको पदपूर्ति विज्ञापन अनुसार उम्मेदवारहरुले फाल्गुन १७ गतेसम्म आवेदन फारम भरेर बुझाउनु पर्नछ । तोकिएको मितिमा आवेदन दिन छुटेकाहरुले फाग्लनु २४ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन भर्न पाउने छन् ।

    प्रकाशित : शनिबार, २७ माघ २०८० , ०१:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend