logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण, अब कानून लागू

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण, अब कानून लागू


  • आइतबार, असोज ५ २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन्।

    सङ्घीय संसदको वर्षे अधिवेशनले पारित गरी प्रमाणीकरणका लागि पेस गरिएको उक्त विधेयकलाई आज राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    संविधानको धारा ११३ को उपधारा (२) बमोजिम, नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको यो विधेयक अब कानून बनेको छ।

    यससँगै लामो समयदेखि बहसमा रहेको नागरिकता सम्बन्धी कानुनी व्यवस्थामा संशोधन लागू हुने भएको छ।

    प्रकाशित : आइतबार, ५ असोज २०८२ , ०२:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend