logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

विवेकशील साझाका मिलन पाण्डे रास्वपासँगको एकीकरणमा सामेल नहुने

विवेकशील साझाका मिलन पाण्डे रास्वपासँगको एकीकरणमा सामेल नहुने


  • आइतबार, मंसिर १४ २०८२
  • 650
    SHARES

    काठमाडौँ । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सामेल नहुने भएका छन् ।

    आज रास्वपा र विवेकशील साझाबीच हुन लागेको एकता अघि पाण्डेले आफु एकतामा सामेल नभएको बताएका हुन् । उनले एकतामा जुटेका सबैलाई शुभकामना दिदै आफु एकीकरणमा सामेल नभएको र नयाँ तरिकाले राजनीतिक यात्रा शुरु गर्ने बताएका छन् ।

    उनले भनेका छन्- ‘ विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन । अब केही दिन वा केही महिना ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु । आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’

    प्रकाशित : आइतबार, १४ मंसिर २०८२ , ०१:५० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend