Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

स्थापना दिवसको अवसरमा वीरगाथाद्वारा विभिन्न कार्यक्रमहरु सम्पन्न

स्थापना दिवसको अवसरमा वीरगाथाद्वारा विभिन्न कार्यक्रमहरु सम्पन्न


  • आइतबार, माघ २८ २०८०
  • 1.1K
    SHARES

    बुटवल । भूपू सैनिकहरुद्वारा संचालित वीगाथा साकोस बुटवल ११ कालिकानगरले आफ्नो स्थापना दिवस एक कार्यक्रम गरेर मनाएको छ । वीरगाथा साकोसले १५ औॅं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा दक्ष स्वास्थ्य जनशक्तिको सहकार्यमा शेयर सदस्यहरुको आँखा परीक्षण गरेर उनीहरुलाई आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेको छ । वीरगाथा साकोसले लायन्स क्लब अफ पाराडाइजको सौजन्यमा उक्त आँखा परीक्षण सम्पन्न गरेको हो । ६४ जना शेयर सदस्यहरुले आ–आफ्नो आँखा जँचाएका थिए ।

    यसैगरि आजै स्थापना दिवसको अवसर पारेर वुटवल उप–महानगरपालिका वडा नं. १३, वेलवास, वदेलपोखरीमा अवस्थित जितेश्वरी मा.वि. मा अध्ययनरत विपन्न एवम् जेहेन्दार ५० जना विद्यार्थीहरुलाई निःशुल्क स्कुल ब्याग वितरण गरेको आयोजक पक्षले जानकारी दियो ।

    प्रकाशित : आइतबार, २८ माघ २०८० , ०२:०५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend